शनिबार, वैशाख १५, २०८१

काठमाडौं उपत्यकामा ५४ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज (सोमबार) कोरोना भाइरसका ५४ जना संक्रमित थपिएका छन्।
 |  सोमबार, असार २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २२, २०७७

काठमाडौं उपत्यकामा आज (सोमबार) कोरोना भाइरसका ५४ जना संक्रमित थपिएका छन्।

triton college

उपत्यकाका विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा ५४ जनामा संक्रमण पुष्टि भएको हो।

थपिनेमा काठमाडौंका २४ जना, भक्तपुरका १० र ललितपुरका २० जना छन्।

हिजो आइतबार काठमाडौंमा २७ जना, भक्तपुरमा १ जना र ललितपुरमा २ जना गरी ३० जनामा संक्रमण देखिएको थियो।

 

प्रकाशित: Jul 06, 2020| 16:27 सोमबार, असार २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।