बुधबार, वैशाख १२, २०८१

त्रिदेशीय नाकामा बीओपी राख्न सुरक्षाकर्मी पठाइयो

नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र कालापानी नजिकै बोर्डर आउट पोस्ट (बीओपी) स्थापनाका लागि सुरक्षाकर्मी त्यसतर्फ प्रस्थान गरेका छन्।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र कालापानी नजिकै बोर्डर आउट पोस्ट (बीओपी) स्थापनाका लागि सुरक्षाकर्मी त्यसतर्फ प्रस्थान गरेका छन्।

triton college

दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु गागामा बीओपी स्थापनाका लागि सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म नेपाल ५० नम्बर हेडक्वाटर दार्चुलाबाट सुरक्षाकर्मी व्यास प्रस्थान गरेका हुन्। सरकारले व्यासको सीमा सुरक्षाको लागि सशस्त्रको नयाँ विओपी राख्न लागेको हो।

त्रिदेशीय सीमा क्षेत्र कालापानी नजिकै सशस्त्रको बीओपी स्थापना हुने भएपछि स्थानीयवासी खुसी छन्।

रासस

प्रकाशित: May 13, 2020| 17:23 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।