शुक्रबार, वैशाख १४, २०८१
पश्चिम म्याग्दीका युवतीमा फुटबलको क्रेज

पश्चिम म्याग्दीका युवतीमा फुटबलको क्रेज

भौगोलिक विकटता भए पनि पश्चिम म्याग्दीको ग्रामीण क्षेत्रमा पछिल्लो समय महिला फुटबलको आकर्षण दिनप्रतिदिन बढ्दो छ।
नवौं राष्ट्रिय खेलकुद : १० खेलका २३ ‘विधा’ रद्द

नवौं राष्ट्रिय खेलकुद : १० खेलका २३ ‘विधा’ रद्द

शुक्रबार, असोज २१, २०७९
गल्फ आर्चरी, प्याराग्लाइडिङ, पौडी, भारोत्तोलन, सुटिङ, जिमन्याष्टिक स्क्वास, सफ्ट टेनिस, जुडोका केही इभेन्ट नहुने प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ।
एसिया कप छनोटमा नेपाल र भियतनाम भिड्दै, काउन्टर अट्याकमा गोल गर्ने लक्ष्य

एसिया कप छनोटमा नेपाल र भियतनाम भिड्दै, काउन्टर अट्याकमा गोल गर्ने लक्ष्य

शुक्रबार, असोज २१, २०७९
यू-१७ एसिया कप छनोटअन्तर्गत आज नेपालले भियतनामको सामना गर्दैछ। भियतनाममा जारी छनोटको दोस्रो खेलमा नेपालले आयोजक टिमको सामना गर्न लागेको हो।
विश्वकपमा सुरक्षा सहयोग गर्न टर्कीले कतारमा सेना पठाउने

विश्वकपमा सुरक्षा सहयोग गर्न टर्कीले कतारमा सेना पठाउने

बिहीबार, असोज २०, २०७९
कतारमा हुने विश्वकप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने भएको छ। टर्कीको संसद्ले सोसम्बन्धी प्रस्ताव बुधबार पारित गरेको हो।

पोखरामा राष्ट्रिय खेलकुदको त्यस्तो जोश र उत्साह कहाँ हरायो?

पोखरामा राष्ट्रिय खेलकुदको त्यस्तो जोश र उत्साह कहाँ हरायो?

खेम बहादुर गुरुङ २०४० सालको दोस्रो राष्ट्रिय खेलकुदमा स्वयंसेवक समितिको संयोजक र पूर्वाधार समितिको सदस्य थिए। त्यतिबेला अल्लारे भए पनि अञ्‍चलाधीश नरेन्द्र कुमार चौधरीका नजिकका पात्र भएकाले थप जिम्मेवारी पनि...
खेलकुद पत्रकार मञ्‍च र कोरिया स्पोर्टस् प्रेसबीच सम्झौतापत्रमा हस्ताक्षर

खेलकुद पत्रकार मञ्‍च र कोरिया स्पोर्टस् प्रेसबीच सम्झौतापत्रमा हस्ताक्षर

नेपाल खेलकुद पत्रकार मञ्‍च (एनएसजेएफ) र कोरिया स्पोर्टस प्रेस युनियन (केएसपीयू ) बीच खेलकुद पत्रकारिताको विकास र खेलकुद पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
एएफसी यू-१७ : थाइल्याण्डसँग नेपाल पराजित

एएफसी यू-१७ : थाइल्याण्डसँग नेपाल पराजित

एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ।
च्याम्पियन्स लिग : लिभरपुलको जित, इन्टरसँग बार्सिलोना पराजित

च्याम्पियन्स लिग : लिभरपुलको जित, इन्टरसँग बार्सिलोना पराजित

एनफिल्ड रंगशालामा सम्पन्न खेलमा प्रिमियर क्लब लिभपरपुलले पाहुना टिम रेन्जर्सविरुद्ध २–० को जित निकालेको हो।
एसियाली खेलकुद पत्रकार महासंघ कोषाध्यक्षमा राजवंशीको ह्याट्रिक

एसियाली खेलकुद पत्रकार महासंघ कोषाध्यक्षमा राजवंशीको ह्याट्रिक

प्रतिद्वन्द्वी मंगोलियाका चुल्तेन ओड्गोनबाटार साटोले अन्तिम समय नाम फिर्ता लिएपछि राजवंशी निर्विरोध भएका हुन्।
उमेर समूहको टिमलाई एसिया कप पुर्‍याउने लक्ष्य
प्रकाशित
मंगलबार, असोज १८, २०७९  १७:१५

उमेर समूहको टिमलाई एसिया कप पुर्‍याउने लक्ष्य

नेपाली युवा खेलाडीको खुला छनोटबाट यो टिम निर्माण गरिएको र सोही टिम श्रीलंकामा भएको यू १७ साफको उपविजेता बनेकाले उमेर समूहको टिमले एसिया कपमा राम्रो नतिजा निकाल्ने विश्वास।

टी-२० सिरिजमा इंग्ल्यान्डले पाकिस्तानलाई हरायो
प्रकाशित
सोमबार, असोज १७, २०७९  ०९:२५

टी-२० सिरिजमा इंग्ल्यान्डले पाकिस्तानलाई हरायो

पाकिस्तानको विभिन्न सहरमा भएका खेलहरुको सातौं खेलमा ६७ रनको जित निकाल्दै ४-३ ले सिरिज आफ्नो बनाएको हो।

इंग्सिल प्रिमियर लिगमा म्यानचेस्टर यूनाइटेडको हार
प्रकाशित
सोमबार, असोज १७, २०७९  ०८:३५

इंग्सिल प्रिमियर लिगमा म्यानचेस्टर यूनाइटेडको हार

म्यानचेस्टर सिटीको घरेलु मैदानमा सम्पन्न भएको खेलमा यूनाइटेडले ६–३ को हार बेहोरेको हो।

रियाल मड्रिडले गुमायो शीर्षस्थानमा पुग्ने अवसर
प्रकाशित
सोमबार, असोज १७, २०७९  ०७:३४

रियाल मड्रिडले गुमायो शीर्षस्थानमा पुग्ने अवसर

आइतबार राति रियलकै सान्टियागो बर्नाबेउमा उसले शीर्षस्थानमा उक्लने अवसर गुमाएको हो।

जुम्लामा घोडा दौड प्रतियोगिता : विकास बोहोरा प्रथम
प्रकाशित
आइतबार, असोज १६, २०७९  २३:११

जुम्लामा घोडा दौड प्रतियोगिता : विकास बोहोरा प्रथम

जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका–२ जुम्ला गडीगाउँ निवासी विकास बोहोरा प्रथम भएका छन्।

इन्डोनेसियाको रंगशालामा भएको दंगामा १२९ जनाको मृत्यु
प्रकाशित
आइतबार, असोज १६, २०७९  ११:४२

इन्डोनेसियाको रंगशालामा भएको दंगामा १२९ जनाको मृत्यु

पर्सीबाया सुरबायासँग अरिमा फुटबल क्लबले ३–२ ले खेल हारेपछि समर्थकहरु मैदानमा उत्रिएर दंगा सुरु गरेका थिए। खेल सकिएपछि मैदानमा छिरेका उनीहरुलाई सम्हाल्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

लेवान्डोस्कीको गोलले बार्सिलोना शीर्षस्थानमा
प्रकाशित
आइतबार, असोज १६, २०७९  ०८:२७

लेवान्डोस्कीको गोलले बार्सिलोना शीर्षस्थानमा

खेलको २०औं मिनेटको गोलबाट बनाएको अग्रतालाई जोगाउँदै बार्सिलोनाले जित निकालेको हो।

प्रिमियर लिगमा चेल्सीको जित, ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल
प्रकाशित
आइतबार, असोज १६, २०७९  ०७:५५

प्रिमियर लिगमा चेल्सीको जित, ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

चेल्सीले ३८औं मिनेटमा पहिलो र अन्तिम मिनेटमा दोस्रो गोल गर्दै जित निकालेको हो।

टोटेनहमलाई हराउँदै आर्सनल शीर्षस्थानमा
प्रकाशित
आइतबार, असोज १६, २०७९  ०७:४०

टोटेनहमलाई हराउँदै आर्सनल शीर्षस्थानमा

आर्सनलको इमिरेट्स मैदानमा सम्पन्न भएको खेलमा घरेलु टिमले टोटेनहमलाई ३–१ ले हराएको हो।

साल्टको विस्फोटक पारीमा इंग्ल्यान्डले पाकिस्तानलाई हरायो
प्रकाशित
शनिबार, असोज १५, २०७९  ०९:१२

साल्टको विस्फोटक पारीमा इंग्ल्यान्डले पाकिस्तानलाई हरायो

लाहोरमा शुक्रबार राति सम्पन्न भएको छैटौं टी-२० क्रिकेटमा इंग्ल्यान्डले आठ विकेटको सानदार जित दर्ता गरेको हो।

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटको तालिकाले 'ग्राउन्ड स्टाफ'लाई सकस [तस्बिरहरू]
प्रकाशित
शनिबार, असोज १५, २०७९  ०८:०४

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटको तालिकाले 'ग्राउन्ड स्टाफ'लाई सकस [तस्बिरहरू]

यता मैदानका क्युरेटर प्रदिप रावत भन्छन्, ‘पीचको कामहरु त धेरै हदसम्म भइसकेको छ। तर, हिजो रातभरी काम गर्दा पनि साइड स्कृनको काम सकिएको छैन। अब कसरी गर्ने हो। हामी हतारमा...

महिला क्रिकेट खेलको तालिका सार्वजनिक
प्रकाशित
शुक्रबार, असोज १४, २०७९  २१:४०

महिला क्रिकेट खेलको तालिका सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका शुक्रबार सार्वजनिक गरेको छ।