बुधबार, कात्तिक १९, २०८२

घर जाने चटारो (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
Kumaribank
Metro Mart
काठमाडौं : राजधानीमा अध्ययन र विभिन्न पेसा व्यवसाय गरेर बसेका व्यक्तिहरू गाउँ फर्कन थालेका छन् । प्रमुख नाकामा सबेरैदेखि यात्रुको चाप बढेको छ । पछिल्लो चौबीस घन्टामा १५ हजार सवारीसाधन राजधानीबाट बाहिरिएको प्रहरी तथ्यांक छ । आइतबार १ लाख ५० हजार व्यक्ति राजधानीबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एपसी रविकुमार पौडेलले बताए । शनिबार यो तथ्यांक एक लाख १५ हजार थियो ।




प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।