बिहीबार, वैशाख २७, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • गृहमन्त्रीसँगको भेटमा अमेरिकी राजदूतले भने- थप खोप उपलब्ध गराउँछौँ

गृहमन्त्रीसँगको भेटमा अमेरिकी राजदूतले भने- थप खोप उपलब्ध गराउँछौँ

भेटमा गृहमन्त्री खाँणले सरकारको प्रमुख प्राथमिकता जनतालाई महामारीबाट बचाउने र जनतालाई खोप उपलब्ध गराउनेका साथै प्रजातान्त्रिक प्रक्रियालाई सुदृढीकरण गर्ने रहेको बताए।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले भेटवार्ता गरेका छन्। गृहमन्त्रीलाई भेट्न बेरी सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका थिए।

भेटमा गृहमन्त्री खाँणले सरकारको प्रमुख प्राथमिकता जनतालाई महामारीबाट बचाउने र जनतालाई खोप उपलब्ध गराउनेका साथै प्रजातान्त्रिक प्रक्रियालाई सुदृढीकरण गर्ने रहेको बताए। 

अमेरिकी सरकारले हरेक क्षेत्रमा पुर्‍याउदै आएको सहयोगका लागि गृहमन्त्री खाँणले राजदूत बेरीलाई धन्यवाद दिए। भेटमा राजदूत बेरीले नेपाल अमेरिका दुई देशको सम्बन्ध सुदृढ रहनेमा आफू विश्वस्त रहेको र सरकारलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाललाई थप खोप आवश्यक रहेको र सहयोगलाई प्राथमिकतामा राखेर उपलब्ध गराउने प्रतिबद्वता व्यक्त गरे।


प्रकाशित: Jul 27, 2021| 06:45 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...