बुधबार, वैशाख २६, २०८१

ग्लोबल आईएमईका ग्राहकलाई बोतामा छुट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
ग्लोबल आइएमई बैंक लि. र बोता फुड एण्ड रेष्टुरेन्ट प्रा.लि.बीच ग्राहकहरुलाई छुट दिने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

सम्झौतापत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंकका ग्राहकहले बोता रेष्टुरेन्टका सम्पूर्ण खानेकुरामा १५% छुट प्राप्त गर्नेछन् । यो छुट ग्लोबल आइएमई बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड भएका ग्राहकले प्राप्त गर्नेछन् ।

सम्भौतापत्रमा बोताफुड एण्ड रेष्टुरेन्टका सञ्चालन प्रमुख भुवन आचार्य र ग्लोबल आइएमई बैंकका कार्ड वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् । 

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता खाले योजनाहरु ल्याईरहेको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्