शुक्रबार, वैशाख १४, २०८१

फुडमाण्डु चियर योर टिमका विजेतालाई पुरस्कार वितरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- अप्रत्यासित नतिजा र रोमाञ्चक खेलहरुसँगै फुटबल महाकुम्भ विश्वकप २०१८ सकिएको छ। प्रतियोगिताको समापनसँगै खाना डेलिभरी कम्पनी फुडमाण्डुले आयोजना गरेको चियर योर टिम योजनाको नतिजा सार्वजनिक गरेको छ।

विश्वकप खेलप्रमीहरुलाई लक्षित गरि आयोजना गरिएको यस योजनामा खानाहरुमा विभिन्न आकर्षक अफर विशेष छुट र हरेक अर्डरसंगै खेलको नतिजा अनुमान गर्ने व्यवस्था गरिएको थियो। सबभन्दा बढी १४० अंक सहित काठमाडौं निवासी शेखर शर्माले सामसुङको ४३ ईन्चको फुल एचडि स्मार्ट टिभी जित्न सफल भएका छन्।

फुडमाण्डु प्रालिको नक्साल स्थित कार्यालयमा कार्यक्रमका बिच सम्पन्न भएको उपहार हस्ताक्षण समारोहमा फुडमाण्डुका तर्फबाट सिईओ मनोहर अधिकारी र सामसुङ नेपालकातर्फबाट आलोक गुप्ताले विजेता शर्मालाई संयुक्तरुप उपहार हस्ताक्षरण गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्