शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले विवाद जारी रहेका बेला भीम रावलद्वारा राष्ट्रपतिसँग भेटवार्ता

एमाले विवाद जारी रहेका बेला भीम रावलद्वारा राष्ट्रपतिसँग भेटवार्ता

सुरक्षा स्रोतका अनुसार शनिबार साँझ ५ बजेर १० मिनेट देखि ७ बजेर ४० मिनेटसम्म उनीहरूबीच भेटवार्ता भएको हो।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं- नेकपा एमालेभित्र देखिएको विवाद कायमै रहेका बेला एमाले उपाध्यक्ष भीम रावलले राष्ट्रपति विद्यादेवि भण्डारीसित भेटवार्ता गरेका छन्। राष्ट्रपति कार्यालय शितल निवास पुगेर रावलले भेटवार्ता गरेका हुन्।

triton college

सुरक्षा स्रोतका अनुसार शनिबार साँझ ५ बजेर १० मिनेट देखि ७ बजेर ४० मिनेटसम्म उनीहरूबीच भेटवार्ता भएको हो। 

एमाले भित्र देखिएको विवाद समाधान गर्न गठन भएको कार्यदलमा रावल माधव नेपाल पक्षबाट संयोजक रहेका व्यक्ति हुन्।

रावलले राष्ट्रपतिसित एमाले भित्रको पछिल्लो विवादमै केन्द्रित रहेर छ्लफल गरेको बुझिएको छ। यसलाई अर्थपूर्ण रूपमा हेरिरहेको छ।

प्रकाशित: Aug 08, 2021| 10:00 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...