शनिबार, वैशाख १५, २०८१

रातका कुरा सहरभरिमा प्रियंकाको हर्ट अवतार (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart

काठमाडौं-प्रमोद अग्रहरी यतिखेर बलिवुड किसर हिरो 'इमरान हासमी' झल्को आउने नायक भएका छन् । आइतबार ६ गते लञ्च भएको 'रातको कुरा सहरभरि' गीतमा प्रमोद अग्रहरी र प्रियंका कार्कीको अभिनय देख्न सकिन्छ । 

ग्ल्यामर भ्वाइसकी धनी इन्द्रा जोशीले गाएको गीतमा उनले पनि स्वयम्ले अभिनय गरेकी छिन् । शब्द संगीत भने प्रतिप बास्तोलाको रहेको छ । 

फिल्मको पहिलो गीत लञ्च गरेसँगै लेखक तथा टेलिसिरियलमा व्यस्त निर्देशक संगीता श्रेष्ठ आफूलाई कथा काठमाडौंमा डेब्यु गर्दै छिन् । रातको कुरा सहरभरी'को भिडियो हेरेपछि निर्देशक संगीता श्रेष्ठलाई बलिवुड एकता कपूरबाट प्रेरणा पाएझैं लाग्छ । 

भिडियो हेर्नुहोस् 


किसर हिरो इमरान हासमीको फिल्महरूमा किस र बेड सिन नभएको हुदैन । त्यही झल्को आइरहने छ कथा काठमाडौंको गीत 'रातको कुरा सहरभरि'मा । आहना फिल्मुस्को व्यानरमा निर्मार्ण भएको फिल्ममा विजय राइको लगानी गरेका छन् । भारत रेग्मीको कलर भीएफऐक्स रहेको फिल्मको पटकथा निर्देशक श्रेष्ठले नै लेखेकी हुन् । 

असोज १२ मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्