शुक्रबार, वैशाख १४, २०८१

मेगा बैंकको १०१ औं शाखा एेेरावतीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- मेगा बैंकले आफ्नो १०१ औं शाखाका रुपमा प्यूठानको ऐरावती गाउँपालिकाका नयाँ शाखा खोलेको छ । 

गाउँगाउँमा शाखा विस्तार गर्ने क्रममा मेगाले ऐरावती गाउँपालिका बरौलामा नयाँ शाखा खोलेको हो । 

नेपाल राष्ट्र बैंकले ग्रामिण भेगको १८ क्षेत्रमा शाखा खोल्नुपर्ने निर्देशन दिएपछि मेगाले सबै क्षेत्रमा शाखा खोल्दै गएको छ । 

शाखा विस्तारसँगै बैंकले ग्राहकलाई आकर्षक सेवा विस्तार गर्ने योजना बनाएको बैंकका सिइओ अनुपमा खुञ्जेलीले जानकारी दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्