शुक्रबार, वैशाख १४, २०८१

भुटानले दिएको खोप आज ल्याइँदै, जेष्ठ नागरिकलाई लगाइने

भुटानले नेपाललाई उपलब्ध गराएको तीन लाख डोज एस्ट्राजेनका खोप आज नेपाल आइपुग्दै छ।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं- भुटानले नेपाललाई उपलब्ध गराएको तीन लाख डोज एस्ट्राजेनका खोप आज नेपाल आइपुग्दै छ। उक्त ३ लाख डोज एस्ट्राजेनेका प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ।

कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १३ लाख ज्येष्ठ नागरिकले ४ महिनादेखि दोस्रो डोज लगाउन पाएका छैनन्। एस्ट्राजेनेका र कोभिसिल्ड एउटै प्रकृतिका खोप भएकाले पहिलो मात्रा कोभिसिलण्ड लगाएका मानिसलाई एस्ट्राजेनेका खोप लगाउन मिल्नेछ।

प्रकाशित: Aug 06, 2021| 09:46 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्