शुक्रबार, वैशाख १४, २०८१

सीटीईभीटीको डिप्लोमा तहको परीक्षा तालिका सार्वजनिक

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीले डिप्लोमा तह सेमेस्टर प्रणाली अन्तर्गतका नियमित, आंशिक परीक्षा र विशेष प्राविधिक शिक्षा छात्रवृत्तितर्फको परीक्षा तालिका सार्वजनिक गरेको छ।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीले डिप्लोमा तह सेमेस्टर प्रणाली अन्तर्गतका नियमित, आंशिक परीक्षा र विशेष प्राविधिक शिक्षा छात्रवृत्तितर्फको परीक्षा तालिका सार्वजनिक गरेको छ। 

triton college

सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालयले परीक्षा भदौ ९ गतेदेखि १५ गतेसम्म सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो।

सीटीईभीटीले २०७८ असार २३ को सूचना बमोजिम सेमेस्टर प्रणाली अन्तर्गत प्रथम वर्ष प्रथम खण्डको नियमित, आंशिक परीक्षा र विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमतर्फका आंशिक परीक्षाको आवेदन फारम भरेका विद्यार्थीको लागि सामाजिक दूरी कायम गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्ने जनाएको छ।


प्रकाशित: Aug 05, 2021| 14:39 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्