शुक्रबार, वैशाख १४, २०८१

चाक्सीबारीमा पौडेल पक्षको भेला, महाधिवेशन केन्द्रित छलफल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल समूहको भेला सुरु भएको छ। नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा भेला भइरहेको हो।
 |  बिहीबार, साउन २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २१, २०७८

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल समूहको भेला सुरु भएको छ। नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा भेला भइरहेको हो। 

triton college

पार्टीको १४ औं महाधिवेशन अनिश्चित बन्दै गएपछि पौडेल समूहका नेता छलफलमा जुटेका हुन्।  'महाधिवेशन अनिश्चित बनेको छ। 

क्रियाशील विवाद सुल्झन सकेको छैन। कार्यतालिका प्रभावित बनेको छ,' पौडेल समूहका एक नेताले भने, 'यिनै विषयमा छलफल गर्न भेला भएका हौं।'

कांग्रेसमा क्रियाशील सदस्यता विवाद मिल्न सकेको छैन। जसका कारण भदौ १६ गतेबाट महाधिवेशन गर्ने गरी ल्याइएको कार्यतालिका प्रभावित बनेको छ। पौडेल पक्षले विवादित ठाउँको क्रियाशील थाती राखेर १३ औं महाधिवेशनका क्रियाशील सदस्यबाटै महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ। 

प्रकाशित: Aug 05, 2021| 12:56 बिहीबार, साउन २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...