शनिबार, वैशाख १५, २०८१

एकदिने गन्धर्व सांगीतिक मेला हुने  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
पोखरा- असार १६ गतेबाट पोखरामा ‘गन्धर्व साङ्गितिक मेला’ हुने भएको छ । पोखरा वरपर रहनु भएका गन्धर्वहरूको सारङ्गी बजाउने परम्परागत पेशालाई मञ्च प्रदान गर्ने उद्देश्यका रहेको छ। 

कार्यक्रममा १२ जना गन्धर्वले मौलिक गीत गाउनेछन् । साथै कर्खा मालश्री लगायत लोक लयमा आधारित मौलिक गीत पनि गाइनेछ।

कार्यक्रममा गन्धर्व गीत र संस्कृतिमाथि कार्यपत्र, गन्धर्व गीत संगीत र संस्कृतिमाथि बहस गरिने पोखरेली युवा सांस्कृति मञ्चका अध्यक्ष दिपक समिरले बताए। 

एकदिने कार्यक्रम बिहानदेखि पोखरा थियटरमा हुनेछ । कार्यक्रमलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्