शनिबार, वैशाख १५, २०८१

अमेरिकी पर्यटकको आकर्षक गन्तव्य बन्दै नेपाल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - नेपाल घुम्ने अमेरीकी पर्यटकको संख्या पछिल्लो समय बढ्दै गएको छ।

पछिल्ला तीन महिनामा मात्र २० हजारभन्दा बढी  अमेरीकी पर्यटकले नेपाल भ्रमण गरिसकेका छन्।
  
यो संख्या अमेरिकी पर्यटक दोस्रो मुलुकमा घुम्न जानेमध्ये तेस्रो हो। नेपाल सरकारले सन् २०२० मा १५ लाख विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउने बताएको छ।

अन्नपूर्ण पदयात्रामा निस्केकी नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेप्लिजले ट्वीट गर्दै नेपाल सुन्दर पर्यटकीय गन्तव्य भएको र अन्नपूर्ण पदयात्रा गर्न अमेरिकीहरूलाई सुझाव दिएकी छन्।

In the first 3 months of 2018, more than 20,000 American tourists visited #Nepal (3rd highest number in the world!). Hope they counted all the friends & family that have come to trek and tour with me, too! #Langtang@USEmbassyNepalpic.twitter.com/iWgvO9ymjW

— Alaina B. Teplitz (@USAmbNepal) June 25, 2018
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।