शनिबार, वैशाख १५, २०८१

नाइ नभन्नु ल ५ को पोष्टर सार्वजनिक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नाइ नभन्नु ल ५ को पोष्टर सार्वजनिक भएको छ । भाद्र ८ गते देशभरिका सिनेमा हलमा प्रदर्शनमा आउने फिल्मलाई विकास आचार्यले निर्देशन गरेका हुन्।

नाइ नभन्नु ल ५ बाट निरुता सिंह कमव्याक भएकी छिन् । साथै दिलिप रायमाझी, प्रिंका कार्की, केकी अधिकारी, स्वास्तीमा खड्का, बालकलाकार अनुभव रेग्मी रहेका छन्।

निर्देशक आचार्य नयाँ कलाकारलाई भित्राउन माहिर छन्। नाइ नभन्नु ल ५ मा पनि उनले सेडरिना शर्मा र अभिषेकलाई डेब्यु गराउदै छन्। हरिबोल भण्डारी, गोरीराज जोशीले फिल्मलाई निर्माण गरेका हुन्।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्