शुक्रबार, वैशाख १४, २०८१

कर्णालीको सत्ती पुल भासिँदा आवागमन बन्द

कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने सत्ती पुल भासिएको छ। कटान हुन थालेपछि पुलमा आवागमन बन्द गरिएको छ। नदी कटान रोक्नका लागि प्रयास भइरहेको  स्थानीय भीम विकले बताए।
 |  शनिबार, असार १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार १२, २०७८

नेपालगन्ज– कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने सत्ती पुल भासिएको छ। कटान हुन थालेपछि पुलमा आवागमन बन्द गरिएको छ। नदी कटान रोक्नका लागि प्रयास भइरहेको  स्थानीय भीम विकले बताए।

triton college

पुल निर्माण भएसँगै राजापु क्षेत्रका भागमा नदीले हरेक वर्षा कटान गर्दै आए पनि यसको दीर्घकालीन उपाय अबलम्बन गरिएको थिएन। पुल निर्माण भएसँगै ती दुई जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो।

हुलाकी राजमार्गअन्तर्गतको पुलको  राजापुर क्षेत्र  भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिए। उनले भासिएको स्थानमा मरमत प्रयास भइरहेको बताए। रासस 

 

प्रकाशित: Jun 26, 2021| 12:33 शनिबार, असार १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।