शुक्रबार, वैशाख १४, २०८१

मेलम्ची नगरपालिकाले गर्‍यो सहयोगको अपिल

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले बाढीपीडितका लागि भन्दै मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोष स्थापना गरेकोे छ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले बाढीपीडितका लागि भन्दै मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोष स्थापना गरेकोे छ।

triton college

असार १ गते राति आएको बाढीले मेलम्ची नगरपालिकालाई अकल्पनीय क्षति भएको र भएका सबै संरचना बगाएको भन्दैै तिनको पुनर्निर्माणका लागि नगरपालिकाले कोष स्थापना गरेको हो।

कोषमा नगरपालिकाले ५० लाख जम्मा गरी  सहयोगी मनहरूलाई सहयोगका लागि पनि अपिल गरेको छ।

मेलम्चीमा आएको भीषण बाढीले नगरपालिकाका ६, १० र ११ नम्बर वडामा ठूलो क्षति भएको छ।

नगरपालिकाले संकटको घडीमा सहयोग गर्न इच्छुक व्यक्ति, संघसंस्था, सरकारी एवम् गैर–सरकारी संघसंस्थालाई सहयोगका लागि अपिल गरेकोे होे।

corrent noodles
Metro Mart

सहयोग गर्न चाहनेहरूले नेपाल बैंक लिमिटेड मेलम्ची शाखामा रहेको खाता नम्बर १६८००१०७०५०२०९०००००१ मा सहयोेग रकम जम्मा गर्न सक्ने छन्।

सहयोगबापत् जम्मा भएको रकम पारदर्शी एवम् निष्पक्ष ढंगबाट परिचालन गरिने  नगरपालिकाले जनाएको छ।

प्रकाशित: Jun 18, 2021| 08:02 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।