शनिबार, वैशाख १५, २०८१

सुजुकीको तेस्रो संस्करणको स्विफ्ट बजारमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौ-सुजुकीका चारपाङ्ग्रे सवारी साधनको नेपालकालागि आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ विभाग सीजी मोटोकर्पले बजारमा आफ्नो प्रतिष्ठित ब्राण्ड स्विफ्टको तेस्रो संस्करणको मोडल बजारमा ल्याएको छ । यस मोडेलको अनावरण संयुक्त रुपमा सीजी होल्डिङ्सका सभापति तथा प्रबन्धनिर्देशक  अरुण चौधरी र लोकप्रिय राष्ट्रिय क्रिकेट खेलाडी  शक्ति गौचनले संयुक्त रुपमा गरेका थिए।  
यस नयाँस्विफ्ट सिंगल एपर्चर फ्रन्ट ग्रील, एल इ डि प्रोजेक्टर हेडल्याम्प, कट टु–टोन अलोय व्हील तथा अर्बन स्याटिन क्रोमयुक्त इन्टेरियर सहितएक उत्कृष्ट डिजाइनको साथै १.२ लिटर भिभिटि

प्रविधिले उच्चस्तरीय पर्फोमेन्स् र यात्रु, पैदल यात्री एवं बाल बच्चाको सुरक्षामा केन्द्रित डुवल एयरब्याग,  सँगै एबिएस, आइसोफिक्स्  र टोटल इफेक्टििभ कन्ट्रोल टेक्नोलोजी प्रविधिसँगै ल्याइएको हो । सुजुकीको अभिनवपाँचौ संस्करण हर्टेक्ट प्ल्याटफर्ममा निर्मित नयाँ स्विफ्टको पावर र तौलको उत्कृष्ट अनुपात सहित सुधार गरिएको एक्सलरेशन पर्फोमेन्स् सहित बजारमा ल्याइएको छ । 
स्विफ्टको यस नयाँ मोडेल प्रस्तुत गर्दै सीजी मोटोकोर्पका कार्यकारी निर्देशक करण चौधरीले भनेः “यस नयाँ स्विफ्ट यसको आकर्षक रुप तथा उत्कृष्ट पर्फोमेन्स्को लागि रुचाइएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्