शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विवादित अभिव्यक्ति दिने प्रदेश सांसद वैद्यले आत्मालोचना गर्ने 

विवादित अभिव्यक्ति दिने प्रदेश सांसद वैद्यले आत्मालोचना गर्ने 

नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यले आज आफ्नो विवादित अभिव्यक्ति फिर्ता लिँदैछन्। 
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

काठमाडौं- नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यले आज आफ्नो विवादित अभिव्यक्ति फिर्ता लिँदैछन्। 

triton college

चौतर्फी आलोचना र पार्टीले समेत अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएपछि आज बिहान ११ बजे बस्ने बैठकमा उनले आफूले दिएको विवादित अभिव्यक्ति फिर्ता लिने भएका हुन्।

वैद्यले अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्ने बताएका छन्। उनले आफू भावनामा बहकिएर त्यस्तो अभिव्यक्ति दिएको बताए।

वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता जोगाउन जस्तोसुकै सम्झौता गरेको आरोप लगाउँदै ओलीविरुद्ध आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका थिए। महात्मा गान्धीलाई गोली हानेर हत्या गर्ने व्यक्ति हुन्, गोड्से। 

प्रकाशित: Jun 12, 2021| 04:05 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।