शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • वरिष्ठ अधिवक्ता महादेव यादवले भने- धारा ७६ (५) मा सरकार बन्न नसक्ने होइन, राष्ट्रपतिले घोषणा नगरेको हो

वरिष्ठ अधिवक्ता महादेव यादवले भने- धारा ७६ (५) मा सरकार बन्न नसक्ने होइन, राष्ट्रपतिले घोषणा नगरेको हो

प्रतिनिधिसभा विघटनविरुद्ध निवेदक शेरबहादुर देउवाको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६(५) बमोजिम सरकार बने पनि घोषणा नगरिएको जिकिर गरेका छन्।
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध निवेदक शेरबहादुर देउवाको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६(५) बमोजिम सरकार बने पनि घोषणा नगरिएको जिकिर गरेका छन्।

triton college

संवैधानिक इजलासमा बहस गर्दै उनले यस्तो बताएका हुन्। ‘सरकार बन्न नसक्ने अवस्था भएको हो कि राष्ट्रपतिले सरकार नबनाइ दिएको हो। सरकार बनि सकेको थियो। घोषणा गर्न बाँकी थियो तर राष्ट्रपतिबाट त्यो घोषणा भएन्,’उनले जिकिर गर्दै भने,‘ त्यो कुरालाई अदालतले प्रष्ट पार्नुपर्छ।’ 

केपी ओली बाहेक अरु बन्नै नसक्ने भन्ने हिसाबले तयारी गरेर यस्तो गरिएको उनको जिकिर छ। 

उनले असंवैधानिक रुपमा विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग गरे। 

‘संविधानको धारा ७६ मा प्रष्ट रुपमा एक एक उपधाराको व्याख्या गरिदिएको छ। प्रधानमन्त्रीले विश्वासको मत नलिएको अवस्था छ,’ उनले भने, ‘बहुमत लिएर गएको मानिसलाई नियुक्त गर्नुपर्ने अवस्था हो नि।’ 

corrent noodles
Metro Mart

संविधानले चार प्रकारको सरकारको परिकल्पना गरेको भन्दै उनले ७६(३) अन्तगर्तका प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने वा राजीनामा दिएर अघि बढे मात्रैै ५ मा जानुपर्ने भए पनि उपधारा ४ को प्रयोग नै नगरिएको बताए।

प्रकाशित: Jun 09, 2021| 06:43 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।