शनिबार, वैशाख १५, २०८१

मुख्यमन्त्री भट्टलाई जसपाले विश्वासको मत नदिने 

जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने भएका छन्।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

धनगढी- जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरूले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने भएका छन्।

triton college

संघीय सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीको समर्थन रहेको  छ। हाल जनता समाजवादी पार्टी ओली नेतृत्वको सरकारमा छ।

सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमाले ओली समूहले प्रदेश सरकारको विपक्षमा मत जाहेर गर्न आफ्ना प्रदेश सभा सदस्यहरूलाई निर्देशन दिएको छ।

केन्द्रमा भएको सत्ता समिकरण अनुसार मुख्यमन्त्रीलाई विस्वासको मत नदिने निर्णय भएको जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरी बताए। सुदूरपश्चिम प्रदेश सभामा जसपाबाट कृष्णबहादुर चौधरी र मालामति राना प्रदेश सभा सदस्य रहेका छन् ।

प्रकाशित: Jun 08, 2021| 03:53 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।