शुक्रबार, वैशाख १४, २०८१

ब्राउन सुगरसहित तीन जना प्रहरीको नियन्त्रणमा

कैलाली प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई महिलासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

धनगढी- कैलाली प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई महिलासहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

triton college

कैलालीको धनगढी उप-महानगरपालिका-७ की २० वर्षीया मैना साउँद, बैतडी धनगढी उप-महानगरपालिका-२ कृष्णनगर टोलमा डेरागरी बस्ने ३५ वर्षीया लक्ष्मी भट्ट र सोही ठाउँका २५ वर्षीय सञ्जीप सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

लक्ष्मी भट्टको घरमा लागुऔषधको कारोबार भइरहेको सूचनाको आधारमा खानतलास गर्दा सिंह र साउँदले टेबुलमुनि लुकाईरहेको अवस्थामा ६.१७५ ग्राम ब्राउन सुगर, ६ ट्याब्लेट नाईट्रोभेट र लागुऔषध नापतौल गर्ने डिजिल तराजु फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बिष्टले बताए।

प्रकाशित: Jun 07, 2021| 14:53 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।