मंगलबार, कात्तिक ११, २०८२

संसारकै महंगो औषधि प्रयोग गरिएका बालक : एक डोजको मूल्य १८ करोड

५ महिनाका आर्थर मोर्गनलाई स्पाइनल मस्क्युलर एट्रोफी नामक रोग देखिएपछि एक सुईको १८ करोड रुपैयाँ खर्च गरेर उपचार गरिएको छ। 
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं- आमा-बाका लागि छोराछोरी नै संसार हुन्। आफू मरेर पनि आमा-बा छोराछोरी बचाउन तयार हुन्छन्।

Kumaribank

बेलायतमा यस्तै घटना भएको छ। आफ्नो सन्तान बचाउन बेलायतको एक परिवारले एक डोज औषधिका लागि १.७९५ मिलियन पाउण्ड अर्थात् १८ करोड रुपैयाँ खर्च गरेको छ।

५ महिनाका आर्थर मोर्गनलाई स्पाइनल मस्क्युलर एट्रोफी नामक रोग देखिएपछि एक सुईको १८ करोड रुपैयाँ खर्च गरेर उपचार गरिएको छ। 

आर्थरको जन्म सन् २०२० को डिसेम्बरमा भएको थियो। उनी महामारीको बीचमा जन्मेकाले बाबुआमाले हेरचाहमा बढी नै ध्यान दिन्थे।

आर्थरको पालनपोषण राम्रो तरिकाले गरिएको भए पनि उनले कुनै प्रतिक्रिया नदेखाउँदा अस्पताल लगिएको थियो।

Metro Mart

आर्थरलाई गम्भीर रोग लागेको पत्ता लागेपछि जोल्गेस्मा थेरापी गरियो। जोल्गेस्मा थेरापीमा हातबाट इन्जेक्सनको माध्यमबाट औषधि दिइन्छ।

जोल्गेस्मा संसारको सबैभन्दा महंगो औषधि हो। यसलाई स्वजीट्जरल्याण्डको नोवारटिस फर्मले उत्पादन गरेको हो।

आर्थरका पिता रीस मोर्गनले आर्थर नै दुनियाको सबैभन्दा महंगो उपचार पाउने पहिलो बालक भएको बताएका छन्।
सन्तान बचाउनका लागि उनले संसारको सबैभदा महंगो उपचार गराएका छन्।

पूरा समाचार यहाँ

प्रकाशित: Jun 02, 2021| 10:51 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।