शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • तोकिएको व्यक्तिबाट मात्रै सूचना लिनुस् : स्वास्थ्य मन्त्रालय

तोकिएको व्यक्तिबाट मात्रै सूचना लिनुस् : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य सम्बन्धी सूचना लिनुपरेमा विभागीय मन्त्री वा मन्त्रालयले तोकेका अधिकारीबाट मात्रै लिन अनुरोध गरेको छ। 
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्य सम्बन्धी सूचना लिनुपरेमा विभागीय मन्त्री वा मन्त्रालयले तोकेका अधिकारीबाट मात्रै लिन अनुरोध गरेको छ। 

triton college

अनधिकृत व्यक्तिबाट लिइएको सूचनाले समाजमा कोरोना र जनस्वास्थ्य सम्बन्धी भ्रम फैलिएको भन्दै विभागीय मन्त्री र मन्त्रालयले तोकेका अधिकारीबाट मात्रै सूचना लिन अनुरोध गरिएको हो। 

तोकिएका व्यक्तिबाहेक अन्यबाट सूचना तथा जानकारी लिने कार्य रोकिदिन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेखेर अनुरोध गर्ने जनाएको छ।

सबै सञ्चारमाध्यमलाई प्रधानमन्त्री कार्यालयबाट तोकिएका व्यक्तिबाहेक अन्यबाट सूचना नलिनका लागि पत्राचार गरिदिन पनि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

प्रकाशित: Jun 01, 2021| 08:56 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।