शुक्रबार, वैशाख १४, २०८१

मेलम्चीलाई ३ अर्ब ५१ करोड बजेट

मेलम्चीको दास्रो चरणको काम अघि बढाउन सरकारले साढे ३ अर्ब बजेट विनियोजन गरेको छ।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं - मेलम्चीको दास्रो चरणको काम अघि बढाउन सरकारले साढे ३ अर्ब बजेट विनियोजन गरेको छ।

सरकारले आगामी आर्थिक वर्षमो मेलम्चीको दोस्रो चरणको काम अघि बढाउनका लागि ३ अर्ब ५१ करोड रुपैयाँ विनियोजन गरेको हो। थप ३४ करोड लिटर पानी ल्याउनका लागि काम अगाडि बढाउन उक्त बजेट विनियोजन गरिएको अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बताए।

प्रकाशित: May 29, 2021| 12:25 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्