शुक्रबार, वैशाख १४, २०८१

विश्वकपमा फुडमान्डुको 'चियर योर टिम' अफर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- अनलाइन खाना डेलिभरी कम्पनी फुडमान्डुले फुटबल महाकुम्भ विश्वकप २०१८ मा आफ्नो सेवाग्राहीहरुको लागि 'चियर योर टिम' नामको अफर ल्याएको छ  ।

घरमै साथीभाइ तथा परिवारसँग खेल हेर्दै खानाको मजा लिने मात्रै होइन, हरेक अर्डरसँग खेलको नतिजाअनुमान गर्न पाउनेछन् ।

सही उत्तर दिनेले १० प्रतिशत छुट र केही अंक पाउने छन । विश्वकपको अन्त्यसम्म जसले धेरै अंक जम्मा हुन्छ । सोही अंकका आधारमा ग्राहकले सामसुङको ४३ इन्चको स्मार्ट टीभी उपहारस्वरुप पाउने छन् ।

यसको साथसाथै विश्वकप अवधिभर विभिन्न रेस्टुराँबाट ४० प्रतिशत सम्मको छुट र आकर्षक परिकारका कम्बो पनि उपलब्ध गराउनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्