शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मुस्ताङ र कैलालीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

मुस्ताङ र कैलालीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं- मुस्ताङ र कैलालीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मुस्ताङ, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ घ्याकरमा ग.१ त ४८३९ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना परेका ट्याक्टरका सहचालक धादिङका २३ वर्षीय मैते तामाङको मृत्यु भएको हो।

triton college

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

उता कैलाली, धनगढी उपमहानगरपालिका-१८ एफ गाँउस्थित सडकमा सु.प.प्र.०१-००८ प ४०६४ नम्बरको मोटरसाइकलबाट लडेर ५० वर्षीया रामजानकी चौधरीको सोमबार दिउँसो मृत्यु भएको छ।

लडेर गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।  

corrent noodles
Metro Mart

प्रकाशित: May 25, 2021| 07:29 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।