शुक्रबार, वैशाख १४, २०८१

मोरङमा जेठ १७ गतेसम्म लम्बियो निषेध आदेश

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ १७ गतेसम्म निषेध आदेश जारी राख्ने निर्णय गरेको प्रजिअ निरौलाले बताए। उनले सुनसरी, मोरङ र झापाको निषेध आदेशमा एकरुपता कायम गर्ने निर्णय समेत गरिएको जानकारी दिए। 
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

triton college
corrent noodles
Metro Mart

विराटनगर- कोरोना संक्रमण न्यूनीकरणका लागि भन्दै मोरङमा निषेध आदेशको अवधि बढाइएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बसेको बैठकले जेठ १७ गतेसम्म निषेध आदेश थप गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए। मंगलबार मध्यरातिदेखि सकिने भएपछि थप ६ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको उनले बताए।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ १७ गतेसम्म निषेध आदेश जारी राख्ने निर्णय गरेको प्रजिअ निरौलाले बताए। उनले सुनसरी, मोरङ र झापाको निषेध आदेशमा एकरुपता कायम गर्ने निर्णय समेत गरिएको जानकारी दिए। 

मोरङमा पहिलोपटक वैशाख १८ गते रातीको १२ बजेदेखि लागु हुनेगरी ७ दिने निषेध आदेश जारी गरिएको थियो। कोरोना संक्रमण नियन्त्रणका लागि झन्डै एक महिनादेखि मोरङमा निषेधाज्ञा लगाएपनि प्रभावकारी हुन नसकेको भन्दै जनस्तरबाट आलोचना हुँदै आएको छ।  

प्रकाशित: May 24, 2021| 15:02 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।