शुक्रबार, वैशाख १४, २०८१

कोरोना महामारीविरुद्ध सबै जुटौं : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको युद्धमा लड्न सबैलाई आग्रह गरेका छन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको युद्धमा लड्न सबैलाई आग्रह गरेका छन्।

उनले आइतबार बालुवाटारमा पत्रकारसँग भने, ‘हाम्रो सम्पूर्ण राष्ट्रिय सामर्थ्य, सरकार, दल, नागरिक समाज सबै कोभिड १९ विरुद्धको लडाइँमा केन्द्रित गरौं।’

उनले राजनीतिक झमेला, चरित्र हत्या, गालीगलोज, अपशब्द जस्ता कुरालाई सामाजिक संस्कार बनाउने प्रयास देश र सभ्यताका निम्ति चुनौतीपूर्ण रहेको बताए।

प्रकाशित: May 23, 2021| 08:28 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।