शनिबार, वैशाख १५, २०८१

ओली भेट्न बालुवाटार पुगे जसपा नेता ठाकुर र महतो

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुर एवं वरिष्ठ नेता राजेन्द्र महतोबीच भेट्वार्ता भइरहेको छ।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुर एवं वरिष्ठ नेता राजेन्द्र महतोबीच भेट्वार्ता भइरहेको छ।

triton college

प्रधानमन्त्रीलाई भेट्न केहीबेरअघि ठाकुर र महतो बालुवाटार पुगेका हुन्। प्रतिनिनिधसभा विघटन गरेर निर्वाचन घोषणा भएपछि पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न उनीहरु बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन आग्रह गर्दै आइरहेका बेला आजको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यसअघि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले शनिबार बिहान भारतीय दूतावासमा पुगेर छलफल गरेका थिए। जसपाको ठाकुर–महतो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई समर्थन गर्दै आएको छ। 

प्रकाशित: May 22, 2021| 13:50 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।