शुक्रबार, वैशाख १४, २०८१

८ हजार ६०७ संक्रमित थपिए, ८ हजार ७९० संक्रमणमुक्त

आज देशभर थप ८ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– आज देशभर थप ८ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

triton college

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३५३ जना पीसीआर र ८७३ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार ६०७ जनामा पोजेटिभ देखिएको हो। 

यस्तै पछिल्लो २४ घण्टामा ७८९० जना संक्रमित कोरोना मुक्त भएका छन् भने १७७ संक्रमितको मृत्यु भएको छ। अहिले १ लाख १६ हजार १९२ जना संक्रमित आइसोलेसनमा छन्। 

नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ९७ हजार ५२ पुगेको छ भने ३ लाख ७४ हजार ८३६ निको भएका छन् भने ६ हजार २४ संक्रमितको मृत्यु भएको छ।

प्रकाशित: May 21, 2021| 11:50 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।