शुक्रबार, वैशाख १४, २०८१

सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार नाघ्यो

आज बिहीबार देशभर थप ८ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं– आज बिहीबार देशभर थप ८ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

triton college

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार २१ हजार ६९५ जना पीसीआर र ३९२ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार ३०५ जनामा पोजेटिभ देखिएको हो। 

यस्तै पछिल्लो २४ घण्टामा ६५४३ जना संक्रमित कोरोनामुक्त भएका छन् भने १९० संक्रमितको मृत्यु भएको छ।  

अहिले १ लाख १५ हजार ५२ जना सक्रिय संक्रमित आइसोलेसनमा छन्। नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९२ हजार ४९९ पुगेको छ भने ३ लाख ६६ हजार ९४६ निको भएका छन् भने ५ सय ४७ संक्रमितको मृत्यु भएको छ।

प्रकाशित: May 20, 2021| 12:06 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।