शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति र प्रधानमन्त्रीबीच राजनीतिक घटनाक्रमबारे छलफल

राष्ट्रपति र प्रधानमन्त्रीबीच राजनीतिक घटनाक्रमबारे छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ।

शीतल निवास पुगेका ओली र राष्ट्रपति भण्डारीबीच करिब दुई घण्टा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, कोरोना भाइरस नियन्त्रणका लागि भइरहेका प्रयास, पार्टी एकताका विषयमा भइरहेका पहलबारे छलफल भएको उच्च स्रोतले जानकारी दियो।

भेटवार्तामा ओलीले पछिल्लो राजनीति घटनाक्रमका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए।

प्रकाशित: May 18, 2021| 15:50 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।