शुक्रबार, वैशाख २१, २०८१

मुख्यमन्त्री कार्यालयमा नेविसंघको प्रदर्शन

नेविसंघका कार्यकर्ताले कोरोना संक्रमितको निःशुल्क उपचार गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

triton college
corrent noodles
Metro Mart

जनकपुरधाम– प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि कुनै पहल नगरेको भन्दै नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ। नेवि संघका कार्यकर्ताले कोरोना संक्रमितको निःशुल्क उपचार गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।

उपचार अभावमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढिरहेकोे र संक्रमितको उपचारमा अक्सिजन अभाव रहेको भन्दै सरकारको विरोध गर्नुपरेको विद्यार्थी सोनु निधिले बताए।

प्रदर्शनमा सहभागीले मुख्यमन्त्री लालबाबु राउत, सामाजिक विकास मन्त्री नवलकिशोर साह र प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद यादवको विरोधमा नाराबाजीसमेत गरेका थिए। सरकारलाई घच्घच्याउन बाध्य भएर प्रदर्शनमा उत्रिएको नेविसंघका केन्द्रीय सदस्य कपिलदेव यादवले बताए।

प्रकाशित: May 18, 2021| 13:03 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।