शुक्रबार, वैशाख १४, २०८१

आईसीयू तथा भेन्टिलेटरमा दुई हजार संक्रमित उपचाररत 

कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा आईसीयू तथा भेन्टिलेटरमा भर्ना भएका बिरामीको संख्या पनि बढ्दै गएको छ।
 |  मंगलबार, जेठ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ४, २०७८

काठमाडौं– कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा आईसीयू तथा भेन्टिलेटरमा भर्ना भएका बिरामीको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार झण्डै २ हजार कोरोना संक्रमित गम्भीर अवस्थामा उपचाररत छन्।

triton college

मंगलबार १ हजार ५९० आईसीयू र ३९० जना भेन्टिलेटरमा गरी १ हजार ९८० जना बिरामी उपचाररत छन्। तीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा छन्। बागमती प्रदेशमा ७९१ आईसीयुमा र २४४ जना भेन्टिलेटरमा छन्। 

मन्त्रालयको तथ्यांकअनुसार प्रदेश १ मा १९४ आईसीयूमा र ४३ भेन्टिलेटरमा, प्रदेश २ मा २२५ आईसीयूमा र ४६ जना भेन्टिलेटरमा छन्। 

गण्डकी प्रदेशमा ११३ जना आईसीयूमा र २४ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १४४ जना आईसीयूमा र १६ जना भेन्टिलेटरमा, कर्णालीमा ८२ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा तथा सुदूरपश्चिम प्रदेशमा ४१ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। 
 

प्रकाशित: May 18, 2021| 12:27 मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।