शनिबार, वैशाख १५, २०८१

३० देखि ३९ उमेर समूहका २ हजार ६१ जना संक्रमित

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण हुनेमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका छन्।  
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा कोरोना संक्रमण हुनेमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका छन्।  

triton college

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९६० जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये ३० देखि ३९ वर्ष उमेर समूहका २ हजार ६१ जना छन्। 

यस्तै २० देखि २९ वर्षसम्मका १ हजार ९४९ जना संक्रमित भएका छन्। ९ वर्षसम्मका बालबालिका २०८ जना छन्। १० देखि १९ वर्षसम्मका ६२५ जना र ४० देखि ४९ वर्ष उमेर समूहका १ हजार ६०० जना संक्रमित थपिएका छन्। 

मन्त्रालयका अनुसार ५० देखि ५९ उमेर समूहमा १ हजार २०७ जना, ६० देखि ६९ उमेर समूहमा ७०३ जना, ७० देखि ७९ वर्ष उमेरका ३१९ जना संक्रमित थपिएका छन्। 

यस्तै ८० देखि ८९ वर्ष उमेर समूहमा ९७ जना र ९० देखि १०० वर्ष उमेर समूहका १९ जनामा संक्रमण भएको छ। ५४ जनाको भने उमेर खुलेको छैन। 

corrent noodles
Metro Mart

प्रकाशित: May 13, 2021| 12:39 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।