शुक्रबार, वैशाख १४, २०८१

सुनचाँदीको मूल्य घट्यो, आजको बजार भाउ कति?

नेपाली बजारमा आज सुनचाँदी दुबैको मूल्य घटेको छ।
 |  बिहीबार, वैशाख ३०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ३०, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदी दुबैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४ सय र चाँदी १० रुपैयाँले घटेको हो।

महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको हो। यस्तै चाँदी पनि आज प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: May 13, 2021| 06:07 बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्