शनिबार, वैशाख १५, २०८१

अब राजधानीका सबै सरकारी अस्पताल कोभिड अस्पताल

सरकारले राजधानीका सबै सरकारी अस्पताललाई कोभिड उपचार अस्पताल बनाउने भएको छ।
 |  मंगलबार, वैशाख २८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २८, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– सरकारले राजधानीका सबै सरकारी अस्पताललाई कोभिड उपचार अस्पताल बनाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको हो। 

कोरोना संक्रमणको दर बढ्दै गएकाले संक्रमितलाई व्यवस्थापन गर्न राजधानीका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार जानकारी दिए। उनका अनुसार साथै थप दुई हजार हाइ डिपेन्डेन्सी युनिट बेड थप्ने तयारी गरिएको छ। यसका लागि अर्थ मन्त्रालयसँग सहमति भइसकेको छ। 

मन्त्रालयले निजी अस्पताललाई पनि एक तिहाइ बेड ननकोभिडका लागि छुट्याउन र बाँकी बेड कोभिडका बिरामीका लागि छुट्याउन अपिल गरेको छ।

प्रकाशित: May 11, 2021| 11:07 मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।