शनिबार, वैशाख १५, २०८१

प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गरिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ।
 |  शुक्रबार, वैशाख २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २४, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ। यही वैशाख २७ गतेका लागि डाकिएको प्रतिनिधिसभा बैठकलाई लक्षित गरी प्रधानमन्त्रीको कोरोना परीक्षण गर्न लागिएको हो। 

प्रधानमन्त्रीसँगै उनको स्वकीय र निजी सचिवालयका कर्मचारी, सुरक्षा निकाय र चालकहरूसहित एक सयभन्दा बढीको स्वाब संकलन गरिएको छ।

यसअघि सांसदहरु, संसद् सचिवालयका कर्मचारी तथा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुको पीसीआर गरिएको थियो। चारजना सांसद र केही कर्मचारीको रिपोर्ट पोजेटिभ आएको बताइएको छ।

प्रकाशित: May 07, 2021| 08:33 शुक्रबार, वैशाख २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।