सोमबार, वैशाख २४, २०८१

पर्साका १३१ जनामा कोरोना पुष्टि

नारायणी अस्पतालको पीसीआर ल्याबले गरेको परीक्षणमा पछिल्लो २४ घण्टामा पर्सामा ३१ महिलासहित १ सय ३१ मा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, वैशाख १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १७, २०७८

पर्सा - नारायणी अस्पतालको पीसीआर ल्याबले गरेको परीक्षणमा पछिल्लो २४ घण्टामा पर्सामा ३१ महिलासहित १ सय ३१ मा कोरोना संक्रमण पुष्टि भएको छ।

triton college

बारा, रौतहट, महोतरी, सर्लाही, दाङ र पर्साका २ सय ८८ जनाको स्वाव परीक्षण गर्दा १ सय ७५ जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सरोज रोशन दासले बताए।

संक्रमित मध्ये पर्साका १ सय ३१ जना, बाराका ३४ जना, सर्लाहीका ५, महोतरी र दाङ १/१ जना रहेका छन्।

संक्रमण पुष्टि भएका मध्ये १० वर्षीय बालकदेखि ७२ वर्षीय वृद्धसम्म रहेका छन्।

प्रकाशित: Apr 30, 2021| 01:11 शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।