सोमबार, वैशाख २४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • शिक्षा मन्त्रालय मातहतका कार्यालयमा आलोपालो कर्मचारी खटाइने

शिक्षा मन्त्रालय मातहतका कार्यालयमा आलोपालो कर्मचारी खटाइने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आलोपालो कर्मचारी खटाई काम सुचारु राख्ने व्यावस्था मिलाउन आफ्ना मातहतका कार्यालयलाई आग्रह गरेको छ।
 |  बिहीबार, वैशाख १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख १६, २०७८

काठमाडौं  – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आलोपालो कर्मचारी खटाई काम सुचारु राख्ने व्यावस्था मिलाउन आफ्ना मातहतका कार्यालयलाई आग्रह गरेको छ।

triton college

शिक्षा मन्त्रालयअन्तर्गतका २३ वटा कार्यलयलाई कोभिड-१९ रोकथामका लागि नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय भएकोले सो बमोजिम अघि बढ्न मन्त्रालयले निर्देशन दिएको हो।

सार्वजनिक कार्यलयमा अनावश्यक भीडभाड हुन नदिन र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यलय बाहेक अन्य कार्यलयमा आलोपालो पद्धतिअनुसार कर्मचारी खटाई काम सुचारु राख्न मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। 

घरबाटै गर्न सकिने कामको हकमा (वर्क फर्म होम)को व्यावस्था गर्न र यसरी पालोमा अनुपस्थित हुने कर्मचारीको हकमा सम्बन्धित कार्यलय प्रमुखले कोभिड काज जनाउने पनि सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: Apr 29, 2021| 01:45 बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।