सोमबार, वैशाख १७, २०८१

सुनको मूल्य तोलामा ५ सयले घट्यो

नेपाली बजारमा शुक्रबार सुन प्रतितोला ५ सय रुपैयाँले घटेको छ।
 |  शुक्रबार, वैशाख १०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख १०, २०७८

triton college
corrent noodles
Metro Mart

नेपाली बजारमा शुक्रबार सुन प्रतितोला ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको ९१ हजार ७ सयमा पुगेको छ। बिहीबार सुन प्रतितोला ९२ हजार २ सयमा कारोबार भएको थियो।

तेजाबी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।  

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। आज प्रतितोला चाँदी १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको हो। बिहीबार चाँदी १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: Apr 23, 2021| 07:40 शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्