बुधबार, वैशाख २६, २०८१

२४ घण्टामा थपिए २ हजार ४२८ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४२८ कोरोना संक्रमित थपिएका छन्।
 |  बिहीबार, वैशाख ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ९, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४२८ कोरोना संक्रमित थपिएका छन्।

triton college

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार १० हजार ४४८ जनाको कोरोना परीक्षण गरिएकोमा २ हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार १० हजार १ जनाको पीसीआर र ४४७ जनाको एन्टीजेन परीक्षण गरिएको हो।

यो अवधिमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। तथ्यांकअनुसार हाल देशभर १२ हजार ६९० जना सक्रिय संक्रमित छन्।

नेपालमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ भने २ लाख ७६ हजार ३४५ जना निको भइसकेका छन्। हालसम्म ३ हजार ११७ जनाको मृत्यु भएको छ।

प्रकाशित: Apr 22, 2021| 11:36 बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।