शनिबार, वैशाख १५, २०८१

मानव अधिकार सम्मान डा‍‍. हरिहर वस्तीलाई 

राष्ट्रिय मानव अधिकार आयोगले ‘स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ यस वर्ष फरेन्सिक विज्ञ डा. हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

triton college
corrent noodles
Metro Mart

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले ‘स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ यस वर्ष फरेन्सिक विज्ञ डा. हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ। 

आयोगको सोमबार बसेको बैठकले मानव अधिकारका दर्जनौं अनुसन्धान कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत वस्तीलाई सम्मान गर्ने निर्णय गरेको हो। 

वस्तीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा लामो समय फरेन्सिक विज्ञका रुपमा रही मानवअधिकार संरक्षणमा योगदान पुर्‍याउँदै आएका छन्। 

प्रकाशित: Apr 12, 2021| 12:43 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।