शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • चेम्बरको कार्यसमिति सदस्यमा राजेन्द्र अर्याल निर्वाचित

चेम्बरको कार्यसमिति सदस्यमा राजेन्द्र अर्याल निर्वाचित

विज्ञापन व्यवसायी राजेन्द्र अर्याल नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य निर्वाचित भएका छन्।
 |  आइतबार, चैत २९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत २९, २०७७

काठमाडौं-  नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्यमा विज्ञापन व्यवसायी राजेन्द्र अर्याल निर्वाचित भएका छन्।

triton college

चेम्बरको ७०औं वार्षिक साधारणसभामा भएको निर्वाचनबाट अर्याल कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन्।

अर्याल यसअघि पनि चेम्बरको कार्यसमितिमा थिए।

एनआइसी एसिया बैंकमा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकसमेत रहेका अर्याल त्रिकोण एडभर्टाइजिङका प्रबन्ध निर्देशकसमेत हुन्। 

प्रकाशित: Apr 11, 2021| 14:00 आइतबार, चैत २९, २०७७
प्रतिक्रिया दिनुहोस्