सोमबार, वैशाख २४, २०८१

२४ घण्टामा २६० जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा २६० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

triton college
corrent noodles
Metro Mart

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २६० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २४३ जनाको पीसीआर परीक्षण भएकोमा २६० जनालाई संक्रमण पुष्टि भएको हो। 
केही दिनयता कोरोना संक्रमितको संख्या बढिरहेको छ। पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ११३ छ। हालसम्म २ लाख ७३ हजार ४५५ जना संक्रमित संक्रमणमुक्त भइसकेका छन्।

हाल सक्रिय संक्रमितको संख्या १ हजार ९७९ छ। हालसम्म ३ हजार ३६ जना संक्रमितको मृत्यु भएको छ। 
 

प्रकाशित: Apr 06, 2021| 10:28 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।