शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा बैठकमा तीनवटा प्रतिवेदन पेस गर्ने कार्यसूची

प्रतिनिधिसभा बैठकमा तीनवटा प्रतिवेदन पेस गर्ने कार्यसूची

संघीय संसद् सचिवालयले भोलि मंगलबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
 |  सोमबार, चैत ९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०७७

triton college
corrent noodles
Metro Mart

काठमाडौं– संघीय संसद् सचिवालयले भोलि मंगलबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

कार्यसूचीअनुसार भोलि दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद्, न्याय सेवा आयोग र महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

त्यसैगरी उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिका सभापतिले वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

प्रकाशित: Mar 22, 2021| 10:29 सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।