बिहीबार, वैशाख २७, २०८१

दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक फागुन १९ मा

नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक फागुन १९ गते बस्ने भएको छ। 
 |  सोमबार, फागुन १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १७, २०७७

काठमाडौं - नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक फागुन १९ गते बस्ने भएको छ। 

triton college

आज बिहान सिंहदरबारमा बसेको सचिवालयको बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो।

सोही अनुरूप फागुन १९ गते दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको नेता विष्णु रिजालले जानकारी दिए।

स्थायी कमिटी बैठक सम्भवतः भोलि नै बस्ने बताइएको छ। यद्यपि समय भने तय भइसकेको छैन।

प्रकाशित: Mar 01, 2021| 06:01 सोमबार, फागुन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।