शुक्रबार, वैशाख १४, २०८१

सुर्खेतमा बर्डफ्लु भित्रियो, ४०० कुखुरा र परेवा नष्ट

सुर्खेतमा बर्डफ्लु भित्रिएको छ। वीरेन्द्रनगर–१२ नौलोटोलमा दुई वटा कुखुरा फर्ममा बर्डफ्लु देखिएको हो। 
 |  शनिबार, फागुन ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ८, २०७७

सुर्खेत- सुर्खेतमा बर्डफ्लु भित्रिएको छ। वीरेन्द्रनगर–१२ नौलोटोलमा दुई वटा कुखुरा फर्ममा बर्डफ्लु देखिएको हो। 

triton college

बर्डफ्लु देखिएपछि आज झण्डै ४०० कुखुरा र परेवाहरु नष्ट गरिएको छ। पशुसेवा विभागको केन्द्रीय प्रयोगशालाले सुर्खेतमा बर्डफ्लु पुष्टि गरेको हो। 

‘केही दिनअघि सुर्खेतमा बर्डफ्लु आशंका लागेपछि परीक्षणका लागि केन्द्रमा पठाएका थियौँ’ पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी कृष्णप्रसाद चपाईले भने, ‘बर्डफ्लु पुष्टि भएपछि झण्डै ४०० कुखुरा र परेवा नष्ट गरिएको छ।’ 

बर्डफ्लु देखिएपछि तत्काललाई भारतबाट कुखुरा ल्याउन प्रतिबन्ध लगाउने, शंकास्पद स्थानमा परीक्षण गर्ने र कुखुरा नष्ट गरेका कृषकलाई राहत वितरण लगायतका कार्यक्रमहरु गर्ने सूचना अधिकारी चपाइले बताए।

प्रकाशित: Feb 20, 2021| 11:40 शनिबार, फागुन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।